प्रवास « Khabarhub

फ्रान्समा ‘दशैं–तिहार’ धमाकामा रमाए दर्शक

फ्रान्स- अन्तराष्ट्रिय कलाकार समाज (इनास) फ्रान्सको आयोजनामा फ्रान्सको पेरिसमा ‘दसैं-तिहार धमाका’ नामक बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा नर्बेबाट आएका अतिथि गायक बिष्णु क्षेत्रीले ‘जय नेपाल‘ शीर्षकको गीत प्रस्तुत गर्दै सबैलाई मन्त्र मुग्ध बनाएका थिए । उनले आफ्नै गीत दर्शकमाझ प्रस्तुत गर्दै उपस्थितहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।…