प्रवास Archives | Page 11 of 100 | Khabarhub Khabarhub

अमेरिकामा ममता बेपत्ता प्रकरण : पति नरेश घरबाटै पक्राउ, १० महिने छोरीको जिम्मा प्रहरीले लियो

भर्जिनिया (अमेरिका)– अमेरिका बस्दै आएकी एकजना नेपाली युवती गत साउन १६ गतेदेखि गायब भएपछि उनका पतिलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अमेरिकाको भर्जिनियाबाट गत साउन १६ गतेदेखि २८ वर्षीया ममता काफ्ले अचानक गायब भएपछि उनका परिवार र प्रवासी नेपाली समुदाय चिन्तामा परेको अवस्थामा पति नरेश भट्टलाई प्रहरीले बिहीबार घरबाटै पक्राउ गरेको हो । ममता…