Live on
Your Voice, Your Power
अष्ट्रेलिया – अष्ट्रेलियामा दुई युवाहरुले सञ्चालन गरेको आइटी कम्पनी आइटी टुगेदर टेक्नोलोजीले एक वर्षमै ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’ जित्न सफल भएको छ। २६ वर्षिय दुई नेपाली युवाहरुले संञ्चालन गरेको सो आइटी कम्पनीले एक वर्षकै अवधीमा ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’ जितेपछि अष्ट्रेलियामा धेरैको ध्यान तानिरहेको छ। अस्ट्रेलियामा अवधीमा ‘आउटस्टाण्डिङ न्यू बिजनेश अवार्ड’लाई विषेश महत्वका साथ हेरिने…