Live on
Your Voice, Your Power
दोहा– साउदी अरेबियामा जरिवाना तिर्न नसकेर अलपत्र परेका एक नेपालीका लागि महावाणिज्यदूतावासले सहयोग गर्न त्यहाँ कार्यरत नेपाली समुदायलाई अपिल गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१६ देखि साउदी पुगेका नेपाली नागरिक दुर्गाबहादुर सुनार सोही वर्ष सवारी दुर्घटनामा परेको र ट्राफिक विवरण अनुसार साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै प्राइभेट राइट्स अन्तर्गत साउदी रियाल ६५…