प्रवास Archives | Page 14 of 88 | Khabarhub Khabarhub

बहराइनमा श्रमिक दर्ता कार्यक्रम, दर्ता गर्ने नेपालीको संख्या ४७४ पुग्यो

दोहा - बहराइन सरकारले त्यहाँ कार्यरत आप्रबासी श्रमिकका लागि श्रम बजार सुधार र नियमन गर्न अहिले श्रमिक दर्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। त्यहाँस्थित नेपाली दूतावासका अनुसार बहराइनको लेवर मार्केट रेगुलेटोरी अथ्योरिटी (एलएमआरए) ले बहराइनको श्रम बजार सुधार र नियमनका निम्ति गत ४ डिसेम्बर २०२२ देखि श्रमिक दर्ता कार्यक्रम सञ्चालनमा ल्याएको हो। बहराइनमा प्रयोगमा रहेको फ्लेक्सी…