प्रवास Archives | Page 15 of 97 | Khabarhub Khabarhub

साउदीमा एक नेपालीको उद्धार

दोहा– साउदी अरबमा मालिकले कोठामा थुनेर राखेका एक नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । विगत ७ वर्ष अघि साउदी अरब पुगेका नवलपरासीका ओमबहादुर थापालाई उद्धार गरी नेपाल पठाइएको हो । रियादस्थित नेपाली दूतावासका अलकासिम प्रतिनिधी, एनआरएनए आईसीसी सदस्य विशालकुमार श्रेष्ट तथा एनआरएनए आरसीसी अलकासिम अध्यक्ष कृष्ण अधिकारीको सहयोगमा थापालाई नेपाल फर्काइएको हो । उनी…