Live on
Your Voice, Your Power
काठमाडौँ- कतारमा कार्यरत महिला श्रमिकका लागि एक दिन महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यकम सम्पन्न भएको छ । गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा आयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो । कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिँदै भविष्यमा यस्तै…