प्रवास Archives | Page 33 of 97 | Khabarhub Khabarhub

आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा २२ दिनदेखि कतारको जेलमा

दोहा - रोजगारीका लागि कतार पुगेका एक नेपाली युवा अनाहकमा जेल परेका छन् । सर्लाही कविलासी नगरपालिका वडा न. ४ हेमपुरका राम एकवाल यादवका छोरा धर्मेन्द्र यादव विगत २२ दिनदेखि कतारको जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले बताए । अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारी अनुसार धर्मेन्द्रको आइडीबाट एक अमेरिकन नागरिकले अमेरिकाबाट उनलाई जानकारी…