प्रवास Archives | Page 42 of 98 | Khabarhub Khabarhub

दूतावासकै उजुरीमा जेल परेका पत्रकार पाण्डे रिहाइको माग 

दोहा - युनाइटेड अरब इमिरेट्स् (युएई) मा पक्राउ परी जेल सजाय कटाई रहेका पत्रकार उमाकान्त पाण्डेलाई विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले रिहाइको माग गरेका छन् । कतार, कुवेत, बेलायत, युरोप, जापान, दक्षिण कोरिया, बेल्जियम र भारतस्थित महासंघ शाखाहरूका तर्फबाट संयुक्त प्रेस वक्तव्य जारी गर्दै पाण्डेको रिहाइका लागि माग गरिएको हो । यूएईमा कार्यरत पाण्डेलाई सामाजिक…