Live on
Your Voice, Your Power
दोहा - कुवेतमा एक नेपाली महिलाको शव करिब डेढ महिनादेखि अलपत्र परेको छ । झापा पृथ्वी नगर-९ घर भएकी सबिना किस्कुको शव आर्थिक अभावमा अस्पतालकै शव घरमा अलपत्र परेको हो । केही वर्षअघि गैरकानुनी बाटो हुँदै कुवेत प्रवेश गरी गैर कानुनी रूपमै काम गरिरहेकी किस्कुको गत अक्टोबर १९ तारिखमा मृत्यु भएको थियो । अकस्मात बिमारी भएर…