Live on
Your Voice, Your Power
दोहा– कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको छ । कुवेतको जनसंपर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ वटा कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताए । यी कम्पनीहरूमा काम गर्ने कामदारहरूको संख्या…