Live on
Your Voice, Your Power
दोहा : कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्ने भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारबाट ३१ अगस्ट २०२० मा प्राप्त परिपत्र अनुसार राहदानीको म्याद सकिए पनि म्याद नाघेको एक वर्षभित्र कतार आइडी एक वर्षको लागि नवीकरण…