Live on
Your Voice, Your Power
म्याग्दी – सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दा समेत ट्र्याक निर्माणले पूर्णता पाउन नसकेपछि चन्दा सङ्कलन गरेर धार्मिक पर्यटकीय सडक निर्माण गरिएको छ । म्याग्दीको प्रसिद्ध धार्मिक स्थल मालिकाधुरीको सडक निर्माणमा देशविदेशबाट समुदायले १२ लाख रुपैयाँ सङ्कलन गरी सडक निर्माण गरेका छन् । ‘पैदलयात्रा गरेर मालिकाधुरी पुग्न तीन घण्टा लाग्थ्यो, अहिले समुदायले सडक निर्माण…