प्रेरक Archives | Page 3 of 25 | Khabarhub Khabarhub

छोरीको बिदाइ : एक प्रेरक प्रसङ्ग

एक पटक तत्कालीन राष्ट्रपति डाक्टर राजेन्द्रप्रसादकी छोरी भेट्नको लागि राष्ट्रपति भवनमा आइन् । उनीसँगै उनको छोरा पनि थियो । केही क्षणमा राष्ट्रपति भवनमा आफ्ना आमाबुवासँग बसेपछि जब उनी विदा हुन लागिन् तब बाबु राजेन्द्रप्रसादले आफ्नो नातिलाई एक रुपैयाँ दिए । हजुरबुवाको यो उपहारले राजेन्द्रप्रसादकी पत्नीलाई आश्चर्य लाग्यो । उनले सोधिन्- तपाईं यति ठूलो पदमा हुनुहुन्छ…