Live on
Your Voice, Your Power
आइन्सटाइन आफ्नो प्रयोगशालामा बसिरहेका थिए । उनकी श्रीमतीले आँखा तर्दै भनिन्— तपाईंले यो कस्तो नोकर राख्नुभएको हो ? एकदमै बदमास छ । उसलाई तुरुन्त हटाउनुपर्छ । विचारमा हराएका आइन्सटाइन भने ठिक छ । श्रीमती गइसकेपछि ढोकाको नजिकै उभिएको नोकर भित्र पस्दै भन्यो— प्रोफेसर साहेब, तपाईंकी पत्नीमा मानवियता नामको कुनै चिज छैन । नोकरको कुरा समाप्त…