प्रेरक Archives | Page 19 of 25 | Khabarhub Khabarhub

निराशालाई खुसीमा यसरी गर्नुस् परिणत

जीवन खुसीका साथ जिउनुपर्छ । दुख, पीडा र अभाव कसलाई पो पर्दैन र तर आत्तिनु हुँदैन । संघर्ष गर्नसक्नुपर्छ अवश्य एकदिन सफल भइन्छ । त्यति मात्र होइन मानिस कुनै न कुनै दिन बोरिङ अर्थात् निराश हुने गर्छ । केही कुराले उसलाई पिरोलिरहेको हुन्छ । तर चिन्त लिनुपर्दैन निराश भएको समयमा पनि यसरी खुसी हुन सकिन्छ…