प्रेरक Archives | Page 18 of 25 | Khabarhub Khabarhub

‘रावण संहिता’छन् यस्ता मनुष्य कल्याणका उपाय

रामायणकालका एक मुख्य पात्र हुन्– रावण । राक्षसका रुपमा परिचय बनाएका रावण महाज्ञानी तथा प्रकाण्ड विद्वान थिए । यसमा द्विविधा छैन । लंकाका अधिपती रावणले तीनै लोकमा विजय प्राप्त गरेका थिए । रावण आफैले आफ्नो ज्ञानलाई रावण संहिता रचना गरी लिपिवद्ध गरेका थिए । रावणद्वारा रचित यस ग्रन्थमा उनको जीवनका बिषयमा बताइएको छ । ज्योतिषशास्त्र…