Live on
Your Voice, Your Power
विश्व भर नै संगीतको क्षेत्रमा चर्चित नाम हो–मोजार्ट । उनी अहिले यो संसारमा नरहेपनि उनका महानतम उपलब्धी हाम्रा लागि जीवन उपयोगी छन् । उनका पिता संगीतकार भएकाले पनि उनले संगीतको गुण जन्मजात नै पाएका थिए । उनले सानै उमेरमा संगीत साधना शुरु गरे । यद्यपी उनको संगीतको यात्रा भने सुखद् थिएन । उनको पारिवारिक अवस्था…