प्रेरक Archives | Page 24 of 25 | Khabarhub Khabarhub

नेल्सन मण्डेलाका मननयोग्य ७ भनाइहरू

१. मैले यो जाने की साहस भनेको नडराउनु होइन, डर माथी विजय पाउनु पनि हो । बहादुर व्यक्ति त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद पनि निरन्तर अघि बढ्दछ । २. कुनै ठूलो पहाड चढिसके पपि बल्ल थाहा हुन्छ कि, चढ्नका लागि अझै पनि थुप्रै पहाडहरू बाँकी नै छन् । ३.…