प्रेरक Archives | Page 23 of 25 | Khabarhub Khabarhub

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका १० रोचक किस्सा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विश्वका सबैभन्दा शक्तिशाली नेता हुन् । सन् १९९९ मा तत्कालीन रुसी राष्ट्रपति बोरिस याल्त्सिनले प्रधानमन्त्री नियुक्त गरेयता पुटिन निरन्तर रुसी सत्तामा छन् । निकै चर्चामा आइरहने नेता भएपनि उनका बारे केही त्यस्ता तथ्यहरु छन्, जुन सबैलाई थाहा नहुन सक्छ । १. केजीबीका पूर्व जासुस भ्लादिमिर पुटिन तत्कालिन सोभियत संघको जासुसी निकाय…