प्रेरक « Khabarhub

मोजार्टको सफलता सँगसँगै दुःख पीडा

अस्ट्रियाका प्रख्यात संगीतकार मोजार्टले सँगी तको कयौँ विधाहरुमा महारत हासल गरे । उनले ४१ सिम्फनी, ७ आँपेश, २७ पियानो कन्सर्ट र १७ पियानो सोनाटाको रचना गरे, जुन संगीतको अमूल्य धरोहर हुन् । उनको पिता पनि संगीतकार थिए र उनले ४ वर्षको उमेरमा नै मोजार्टलाई सँगीत सिकाउन थाले । ५ वर्षको उमेरमा मोजार्टले सँगीत रचना गर्न…