प्रेरक Archives | Page 5 of 25 | Khabarhub Khabarhub

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरू

१. उत्तरदायी शासनको मुख्य पक्ष शासनमाथि दुनियाँको इच्छाको आधिपत्य नै हो । २. देशव्यापी आन्दोलन चलाउन सकिन्छ भने हिंसाको आवश्यकता नै पर्दैन । ३. नेपाली काँग्रेसले हिंसाद्वारा राज्य कब्जा गर्न सक्यो भने पनि यस संस्थाले आफ्नो दलको शासन कायम गर्न र अहिलेको राणा परिवारको ठाउँमा त्यस्तै अर्को परिवार वा व्यक्ति समूहको निरङ्कुश शासन स्थापन हुन…