गसिप « Khabarhub

कटरीनालाई चुम्बन गर्न गुलसनको दुई घण्टा अभ्यास

मुम्बई– अभिनेत्री कटरीना कैफ बलिउडकी व्यस्त अभिनेत्री हुन् । उनले सलमान खानदेखि लिएर आमिर खान, शाहरुख खान र अक्षय कुमारसम्म अनस्क्रिन रोमान्स गरेकी छन् । सन् २००३ बाट बलिउडमा डेब्यू गरेकी कटरीना डेब्यू फिल्मबाटै विवाद र चर्चामा आइन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार डेब्यू फिल्म ‘बुम’मा बलिउडका ‘ब्याडमेन’का रुपमा परिचित गुलसन ग्रोवरसँग अन्तरंग दृश्य दिएपछि…