Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले ‘६१ लाख पारिश्रमिक’ले विवादको रुप लिएपछि माफी मागेका छन् । निर्देशक लामिछानेले ललितपुरको कुपोन्डोलस्थित एक फिल्म हलमा फिल्मको गीत सार्वजनिक कार्यक्रममा माफी मागेका हुन् । उनले भने, ‘म सबैसँग माफी माग्छु । हामीले त्यो नियतबस भनेको होइन । गल्ती भयो । मैले सबैको खुट्टा छोएको सम्झिएर माफी…