गसिप Archives | Page 23 of 23 | Khabarhub Khabarhub

रणवीरसँग कहिले बिहे गर्ने भन्ने प्रश्नमा आलियाको यस्तो जवाफ

मुम्बई – रणवीर कपूर र आलिया भट्ट बलिउडका चर्चित जोडीमध्ये एक हुन् । यी दुई फिल्म ‘ब्रह्मास्त्र’को शूटिङका बेला नजिक भएको पनि भन्ने गरिएको छ । आलियाले पनि ‘कफी वीथ करण’मा रणवीरलाई आफ्नो क्रस बताइसकेकी छिन् । दुवैको परिवारमा पनि यो जोडीको बिहेप्रति सकारात्मक देखिएका छन् । बलिउडमा गसिप त के पनि चल्न थालेको छ…