Live on
Your Voice, Your Power
मुम्बई – बलिउड कलाकार नुसरत भरुचाको जन्म सन् १९८५ मा मुम्बईमा भएको थियो । फिल्म क्षेत्रमा उनले ‘लभ, सेक्स और धोका’ बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी कैयन् फिल्ममा उनी देखिइसकेकी छिन् । उनले विज्ञापनमा पनि काम गरेकी छिन् । ‘प्यारका पञ्चनामा’ या ‘सोनू के टीटु की स्वीटी’ की कलाकार नुसरत आफ्नो शानदार अभिनयका…