बलिउड/हलिउड Archives | Page 19 of 178 | Khabarhub Khabarhub

अक्षयको फिल्म लन्डनबाट सुरु

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमारले लन्डनमा फिल्म सुरु गरेका छन् । पञ्जाबीको भूमिका निर्वाह गर्ने फिल्मलाई वाशु भग्नान्नीले निर्माण गर्दै छन् । अक्षयले वाशुको कम्पनी पूजा इन्टरटेनमेन्टसँग वेल वटम, सिन्ड्रेलामा काम गरिसकेका छन् । यो उनीसँग तेस्रो सहकारी हुनेछ । फिल्मको छायांकन भएसँगै अक्षयको लुक्स बाहिरिएको छ । जहाँ उनी पञ्जाबी अधवैशेको लुक्समा देखिएका छन्…