बलिउड/हलिउड « Khabarhub

बेलायतले भिसा नदिएपछि फिल्म ‘सन अफ सरदार–२’ बाट बाहिरिए सञ्जय दत्त

काठमाडौं– सन् २०१३ नोभेम्बरमा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ सरदार’को दोस्रो सिक्वेल ‘सन अफ सरदार–२’ बाट नायक सञ्जय दत्त बाहिरिएका छन् । बेलायतले भिसा दिन अस्वीकार गरेपछि उनी बाहिरिनु परेको हो । फिल्ममा सञ्जयले खलपात्रको भूमिका निर्वाह गर्दै थिए । भिसाको समस्याका कारण निर्माण टिमले उनको स्थानमा रवि किशनलाई भित्र्याएको छ । यससँगै सञ्जयलाई…