बलिउड/हलिउड Archives | Page 24 of 185 | Khabarhub Khabarhub

नयाँ फिल्ममा अक्षय कुमारको पञ्जाबी लुक्स

काठमाडौँ- आउँदो अगस्ट ११ मा बलिउडका ठूला स्टार आमिर खानको फिल्म लाल सिंह चड्डासँग अर्का स्टार अक्षय कुमारको फिल्म ‘रक्षाबन्धन’ भिड्दै छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुबै फिल्म एकसाथ प्रदर्शनमा आँउदै छन् । आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि…