बलिउड/हलिउड Archives | Page 46 of 171 | Khabarhub Khabarhub

आफ्नै पितालाई मार्न चाहन्थे विल स्मिथ

लसएञ्जल्स(एबीपी लाइभ)– तपाईं जीवनमा जति नै सफल हुनुहोस्, तर जोकोहीको जीवनमा केही न केही यस्ता घटना हुन्छन्, जसले उसलाई जहिल्यै पछ्याइरहन्छ । सन् २००१ मा बक्सर मोहम्मद अलीको बायोपिक ‘अली’का लागि ‘ओस्कार अवार्ड’को मनोनयनमा परेका अभिनेता तथा ¥यापर विल स्मिथले यस्तै एउटा कुराको खुलासा गरेका छन् । जुन खुलासाले सबै आश्चर्य चकित भएका छन् ।…