बलिउड/हलिउड « Khabarhub

‘टाइगर ३’ को द्वन्द्वलाई ४० करोड 

काठमाडौँ– बलिउड अभिनेता सलमान खानलाई दर्शकले दिएको अर्को उपनाम हो 'टाइगर' । एक था टाइगरमा देखिए यता उनलाई 'टाइगर' भन्न थलिएको हो । यिनै सलमान यसै फिल्मको तेस्रो संस्करणको छायांकनमा व्यस्त छन् ।‘टाइगर’ को तेस्रो फ्रेन्चाइजको तेस्रो फिल्म ‘टाइगर ३’ लाई फाइनल मिसन भनिएको छ । यसैले गर्दा यो फिल्म प्रतीक्षित छ ।  सलमान र…