बलिउड/हलिउड Archives | Page 45 of 171 | Khabarhub Khabarhub

१३ वर्षपछि स्वतन्त्र भइन् ब्रिटनी

लसएञ्जल्स(आजतक)– हलिउड गायिका ब्रिटनी स्पीयर्स १३ वर्ष पछि पिता जेम्स स्पीयर्सको कन्जरभेटरशीपबाट स्वतन्त्र भएकी छन् । लसएञ्जल्स काउन्टी सुपेरियर कोर्टका न्यायाधीश ब्रेडा पेनीले पपस्टार ब्रिटनीको कन्जरभेटरसिपलाई अन्त्य गर्ने फैसला सुनाएपछि उनी स्वतन्त्र भएकी हुन् । १३ वर्ष यता ब्रिटनी पिताको कन्जरभेटरसिपमा थिइन् । जसकारण उनका पिता जेम्सले ब्रिटनीको व्यावसायिक, सामाजिक र आर्थिक सबै निर्णय आफैं…