बलिउड/हलिउड Archives | Page 73 of 180 | Khabarhub Khabarhub

‘तारक मेहता’का घनश्यामलाई क्यान्सर

मुम्बई(अमर उजाला)– भारतीय टेलिभिजनमा ‘तारक मेहताका उल्टा चश्मा’ लाई सर्वाधिक हेरिने टेलिभिजन शो मानिन्छ । यो शो घर–घरमा लोकप्रिय छ । यो शो लोकप्रिय हुने कारण यसमा रहेका कलाकारको अभिनय नै हो । शोमा ‘नट्टु काका’को भूमिकामा अभिनय गर्ने कलाकार घनश्याम नायकको भूमिकालाई दर्शकले उत्तिकै मनपराउछन् । यिनै घनश्यामलाई क्यान्सर भएको छ । गत अप्रिलमा…