बलिउड/हलिउड « Khabarhub

आर्यन बुधबारसम्म हिरासतमै बस्नुपर्ने

मुम्बई(अमर उजाला)– मुम्बई क्रुज लागुऔषध मामलामा जेलमा रहेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानले अक्टोबर १३ अर्थात् यो बुधबारसम्म आर्थर रोडमा रहेको न्यायिक हिरासतमै बस्नुपर्ने भएको छ । उनको जमानतको मामलामा बुधबार दिउँसो २ः४५ मा सुनुवाई हुँदैछ । गत शुक्रबार आर्यनको जमानत निवेदन अदालतले अस्वीकार गरेपछि उनले पुनः अर्को नयाँ जमानत निवेदन अदालतमा दिएका थिए…