Live on
Your Voice, Your Power
मुम्बई(बलिउड लाइफ)– अभिनेता राम चरण दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता हुन् । अभिनेताका अलावा उनी फिल्म निर्माता पनि हुन् । त्यहीकारण कसको फिल्मले कस्तो व्यापार गरेको छ र कुन निर्माताको फिल्म दर्शकका लागि रुचीकर छ भन्ने कुरामा उनी जानकार छन् । अभिनेता अल्लु अर्जुनले निर्माण गरेको फिल्म ‘ना पेरु सुर्या’ बक्सअफिसमा फ्लप भएपछि राम चरण…