Live on
Your Voice, Your Power
मुम्बई(बलिउड हंगामा)– पोर्न फिल्मको निर्माण र केही एपमार्फत प्रसारण गरेको मामलामा पक्राउ परेका अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रा यही कारण अझ संकटमा फस्दै गएका छन् । प्रहरीले उनीविरुद्धको एक–एक प्रमाण दिनानुदिन फेला पार्दै आएको छ । यसको ठूलो असर अहिले अभिनेत्री शिल्पालाई नै परेको छ । शिल्पा समस्यामा पर्दा उनलाई मानसिक रुपमा कोही…