Live on
Your Voice, Your Power
कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ छन् ? यो प्रश्नको उत्तर खोज्दा धेरै नाम विदेशमा भेटिन्छन्। कुनै समय दर्शकको मन जितेका कलाकारमध्ये कोही अमेरिका पुगे, कोही अस्ट्रेलिया, कोही युरोप त कोही भारतमा परिवारसहित बस्न थाले। कतिपयले विदेशमै आफ्नो व्यवसाय र पारिवारिक जीवन अघि बढाए भने कतिपयले अभिनयलाई लगभग विश्राम दिए। तर…