समीक्षा Archives | Page 3 of 4 | Khabarhub Khabarhub

भारतीय फिल्म उद्योगमा फरक पुस्ता

काठमाडौँ– भारतमा सिनेमाको सुरुवात सन् १९१३ बाट भएको हो । ऐतिहासिक दस्ताबेज अनुसार दादा साहेब पाल्खेले बनाएको राजा हरिसचन्द्र नै भारतको पहिलो चलचित्र मानिन्छ । सत्यवादी राजा हरिसचन्द्रको कथामा सो चलचित्र आधारित थियो । त्यस समयमा फिल्म भन्दा बढी नाटक झैँ लाग्ने भारतीय चलचित्रमा पौराणिक कथाहरूको प्रयोग भएको हुन्थ्यो । त्यसको केही दशक पछि नै…