Live on
Your Voice, Your Power
काठमाडौं– इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) को २० औं संस्करण काठमाडौंमा हुने भएपछि व्यापक विरोध भएको छ । नेपाली फिल्म क्षेत्रबारे राज्य गैरजिम्मेवार जस्तै बनिरहेका बेला बिहीवार बसेको मन्त्रिपरिषदको बैठकले भारतीय अवार्डका लागि ४४ करोड २५ लाख छुट्याएपछि विरोध उत्पन्न भएको हो । सरकारले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भन्दै यो कार्यक्रम आयोजना गर्न लागेको…