समीक्षा Archives | Khabarhub Khabarhub

रविको पक्षमा कलाकारको हस्ताक्षर : राष्ट्रका गहना दल विशेषको शिखण्डी बन्नु कति उचित ?

काठमाडौं – सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले भैरहवा कारागारमा छन् ।  उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेर मुलुकको अन्तिम अदालत सर्वोच्चले रविलाई थुनामा राख्न आदेश दिएको हो ।  सर्वोच्चले ‘रविलाई तत्काल निर्दोष भन्न नमिल्ने’ ठहर गरेको छ । रवि मुलुकको अन्तिम अदालतमा पुग्दासमेत निर्दोष देखिने आधार भेटिएको छैन । …