सिनेमा « Khabarhub

फ्रन्टलाइनरको सम्मानमा वाल पेन्टिङ

काठमाडौं– कोभिड–१९को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । भाइरसविरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा स्वास्थ्यर्मी खटिइरहेका छन् । सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत पनि फ्रन्टलाइनमै छन् । उनीहरुको सम्मानमा केही कलाकारहरूले वाल पेन्टिङ सुरु गरेका छन् । टाटु आर्टिष्ट सुमिना श्रेष्ठसँगै दुजाङ शेर्पा, साङे लामा, कृपा शेर्पा र कुन्जाङ…