Live on
Your Voice, Your Power
काठमाडौं– गायक उदेश श्रेष्ठको नयाँ गीत ‘मलाई तिमी मनपर्यो’को भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा हिजो आइतबार एक कार्यक्रमका बीच गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा उदेशसँगै अर्जुन पासवानको शब्द तथा उदेशकै संगीत छ । यो गीत ‘उदेश्य’ गीतिसंग्रहमा संग्रहित छ । गायक प्रेमध्वज प्रधान उपस्थित कार्यक्रममा उदेशले लाइभ ब्याण्डसँग प्रेमध्वजकै गीत ‘तारा मात्र…