सिनेमा « Khabarhub

पारिवारिक कथामा ‘डाँडाको बरपीपल’

काठमाडौं– पारिवारिक कथामा फिल्म ‘डाँडाको बरपीपल निर्माण हुने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण हुने फिल्मको बिहीबार राजधानीमा मुहुर्त गरिएको छ । शोभित बस्नेतको निर्देशन रहने फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजको अभिनय रहनेछ । निर्देशक शोभितका अनुसार फिल्मका लागि तीन नायिका र एक नायक केही दिनमा फाइनल हुनेछन्…