सिनेमा « Khabarhub

चलचित्र प्राविधिकहरुलाई राजेश हमालको सहयोग

काठमाडौं – अभिनेता राजेश हमालले समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् । चलचित्र प्राविधिक संघको आयोजनामा गरिएको एक कार्यक्रममा अभिनेता हमालले लकडाउनका कारण समस्यामा परेका प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् । कार्यक्रममा हमालले प्राविधिकहरु आफ्ना लागि सधै उच्च रहेको बताए । साथै उनले समस्यामा परेका प्राविधिकलाई थप…