Live on
Your Voice, Your Power
काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आप्पा’ ले दर्शकको औसत प्रतिक्रिया पाइरहेको छ । यो फिल्म नेपालसहित भारतका केही सिनेमा घरमा पनि रिलिज भएको थियो । यो फिल्मले तेस्रो हप्तासम्म आइपुग्दा १ करोड ३० लाखको हाराहारीमा ग्रस कलेक्सन गरेको वितरण कम्पनी स्टेशन फाइभले जनाएको छ । निर्देशनको दाबीलाई आधार मान्ने हो भने यो…