Live on
Your Voice, Your Power
काठमाडौं – गतवर्षको दशैंमा रिलिज भएर १८ करोड ग्रस कलेक्सन गरेको फिल्म ‘छ माया छपक्कै’ का निर्माताले वितरक र हलवालाले अझैसम्म पनि दिनुपर्ने शेयर नदिएको बताएका छन् । निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत फेसबूकमार्फत वितरक र हलवालाले अझैसम्म पनि शेयरबाट पाउनुपर्ने रकम नदिएको बताएका हुन् । ‘असोज २०७६ मा नगदमा चलाएको हाम्रो चलचित्रको पैसा आझै…