Live on
Your Voice, Your Power
काठमाडौं – चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा भरपुर एक्सन देख्न सकिन्छ । २ मिनट ४० सेकेण्ड लामो ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना र बुद्धि तामाङलाई देख्न सकिन्छ । ट्रेलरमा बुद्धि र परमितालाई नकारात्मक भूमिकामा देखाइएको छ । चलचित्रमा नीता र करणले जोडीको भूमिका निभाएका छन्…