Live on
Your Voice, Your Power
काठमाडौं– चलचित्र ‘जाइरा’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण युनिटले विहीबार चलचित्रको ‘आँखाले बोल्छ’ गीत सार्वजनिक गरेको हो । रवी मल्लमको शब्द, कल्याण सिंहको संगीत तथा सन्तोष लामाको स्वर रहेको गीतमा अनुप र नम्रताको गहिरो प्रेमभाव देखाइएको छ । गीतमा स्वीमिङपूल देखि बेडसम्मका सिनहरु देखिाइएको छ । जसमा नम्रता श्रेष्ठ निकै हट अवतारमा प्रस्तुत…