Live on
Your Voice, Your Power
काठमाडौं – सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाली चलचित्रले नेपालको भूगोल हैन, नेपाली मन जोड्नुपर्ने बताएका छन् । साथै उनले नेपाली निर्माताहरुले घाटाको व्यापार गर्न नहुने धारणा राखेका छन् । आज (शुक्रवार) राजधानीमा आयोजना गरिएको नेपाल चलचित्र संघको ४६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले चलचित्र उद्योगका सबै पक्षलाई मिलाएर अगाडि…