सिनेमा « Khabarhub

यस्तो छ ‘लभ डायरिज’ को टिजर (भिडियो)

काठमाडौ‌ं – सुशील श्रेष्ठ स्टारर फिल्म 'लभ डायरिज' को टिजर रिलिज भएको छ । फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको यो फिल्मको मंगलबार टिजर सार्वजनिक गरिएको हो । सौरभ चौधरी निर्देशित फिल्मको टिजरमा प्रेम देख्न सकिन्छ । टिजरमा सुशील श्रेष्ठ र रुविना थापालाई देख्न सकिन्छ । फिल्ममा पनि यी दुईले शीर्ष भूमिका निभाएका छन्…